ँदरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’
कतार»
चन्द्रशेखरले नयाँ जीवन पाए
दोहा, पुस ८ - हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका एक नेपालीको कतारमा नयाँ जीवन पाएका छन् । कतारको सर्वोच्च अदालतले डिसेम्बर २० मा गरेको फैसलाअनुसार सिरहाको बेलहा-७, लक्ष्मीनियाका ४० वषर्ीय चन्द्रशेखर यादव मृत्युदण्डबाट जीनवदान पाएका हुन् ।
सवोच्चको फैसलाअनुसार उनलाई मृत्युदण्डको सजाय घटाएर अब १५ वर्षको कारावास सजाय तोकिएको छ । जसमध्ये उनले ७ वर्ष बिताइसकेका छन् भने बाँकी ८ वर्ष भुक्तान गर्नुपर्ने हुन्छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले सर्वोच्चको फैसलाबाट चन्द्रशेखरले जीवनदान पाएको बताउँदै बाँकी कैद माफीका लागि पनि एमनेस्टीले अनुरोध गर्ने जनाएका छन् थप ...