"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

National News

The news From Kantipur Publication





Flying bat in a marquee

 

 

ँदरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’

कान्तिपुर संवाददाता

 

कतार»

चन्द्रशेखरले नयाँ जीवन पाए

अरब ब्युरो संवाददाता 
दोहा, पुस ८ - हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका एक नेपालीको कतारमा नयाँ जीवन पाएका छन् । कतारको सर्वोच्च अदालतले डिसेम्बर २० मा गरेको फैसलाअनुसार सिरहाको बेलहा-७, लक्ष्मीनियाका  ४० वषर्ीय चन्द्रशेखर यादव मृत्युदण्डबाट जीनवदान पाएका हुन् ।
सवोच्चको फैसलाअनुसार उनलाई मृत्युदण्डको सजाय घटाएर अब १५ वर्षको कारावास सजाय तोकिएको छ । जसमध्ये उनले ७ वर्ष बिताइसकेका छन् भने बाँकी ८ वर्ष भुक्तान गर्नुपर्ने हुन्छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले सर्वोच्चको फैसलाबाट चन्द्रशेखरले जीवनदान पाएको बताउँदै बाँकी कैद माफीका लागि पनि एमनेस्टीले अनुरोध गर्ने जनाएका छन्  थप ...  

 

भट्टराई संसदीय दल बैठकमा गएनन्

    गंगा बीसी


    The next...