The festival revolves around mythology of the demon king Hiranya Kashyapu ordering his sister Holika to enter a fire with Pralhad, son of the demon king and a devout follower of Lord Bishnu, in her lap so that Pralhad would stop chanting the name of the Lord. The catch was that Holika wouldn’t burn in the fire because of a boon she had received from god. But it so happened that the fire burned Holika whereas Pralhad remained unharmed and came out of the fire still chanting the name of god.
Photo: Chandra Shekhar Karki
From then onwards, the festival has been celebrated by smearing colour in enjoyment. There is also a saying that Lord Bishnu had told Holika that the boon she had received would be meaningless if it was misused.
तस्बिरः चन्द्र शेखर कार्की/विकास रौनियार/प्रकाश माथेमा/राजेश केसी
वसन्तऋतुको आगमनसँगै फागु पर्वले उपत्यकालगायत बाहिर पनि जमिन रंगमय बनायो । राजधानीभित्र धेरैले अबिर रंग दलेर र पानी छ्यापाछ्याप गरि फागु मनाए । कतिपय विदेशी पर्यटकहरू पनि राताम्मे देखिन्थे । उपत्यकामा फागु शुक्लको दिन बसन्तपुरमा चिर स्थापना गरेर फागु शुभारम्भ गरिन्छ । तराईमा भने यो पर्व पुर्णिमाको भोलीपल्ट मात्र मनाइन्छ । ग्रन्थअनुसार प्रल्हाद र होलिका, श्रीकृष्ण र गोपिनीहरुको प्रसंगबाट यो पर्व मनाईंदै आएको छ । अहिले यो रमाइलो चाडको आकर्षण युवा पुस्तामा बढदो छ । कतिपय युवाहरूमा भने फागु शुक्लपक्ष अष्टमी देखीनै यो पर्वको रौनक देखिन्छ । 03.14.06
No comments:
Post a Comment