"Dear Visitors,Happy New Year 2011"

Welcome my all dear visitors in the world of Natural place
The most visited site in Gulmi
Gulmi District and Purkot Daha
Your Ad Here

अर्घाखाँचीको खनदहमा बाख्राले ७ बच्चा जन्माएपछी पाठापाठी हेर्न जानेको घुईचो

प्रेमनारायण आचार्य

अर्घाखाँची १९ मसिर - अर्घाखाँचीको खनदह गाविसमा एउटा बाख्राले ७ वटा पाठा पाठी जन्माएपछि हेर्न जानेको घुईचो लागेको छ । खनदह गाविस वाड न. ३ गोहलीपोखरपाटा निवासी कमल खनालले पालेको सतासी नामको बाख्राले ७ वटा पाठा पाठी जनमाए पछि हेर्न जानेको घुईचो लागेको हो ।
बाख्राले ६ वटा पाठी र १ पाठो जन्माएको कृषक कमल खनालले बताए ।
अहिले बाख्रो र पाठो हेर्न जानेको घुईचो लागेको छ । गएको बर्ष पनि बाख्रोले ४ पाठा पाठी जन्माएको कृषक खनालको भनाई छ ।

No comments:

Post a Comment

The next...